सभामुखबारे निर्णय गर्न देउवाले बोलाए पदाधिकारी बैठक

२०७९ माघ ३, मंगलवार २१:०५ बजे

काठमाडौं: कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस पदाधिकारी बैठक बोलाएका छन् ।

मंगलबार बिहान ९ बजे सभापति देउवाले धुम्बाराहीस्थित निवासमा पदाधिकारी बैठक बोलाएका हुन् ।

बैठकमा सभामुखमा उम्मेदवारी दिने/ नदिने निर्णय लिन देउवाले बोलाएको बताइएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार