
काठमाडौं: कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस पदाधिकारी बैठक बोलाएका छन् ।
मंगलबार बिहान ९ बजे सभापति देउवाले धुम्बाराहीस्थित निवासमा पदाधिकारी बैठक बोलाएका हुन् ।
बैठकमा सभामुखमा उम्मेदवारी दिने/ नदिने निर्णय लिन देउवाले बोलाएको बताइएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।