कुशल भुर्तेलको ३२ बलमा अर्धशतक

२०७९ चैत्र २, बिहीबार १५:०६ बजे

काठमाडौं : आइसीसी विश्वकप लिग २ अन्तर्गत आज युएइविरुद्धको अन्तिम र निर्णायक खेलमा नेपाली टोलीका ओपनर कुशल भर्तेलले अर्धशतक बनाएका छन् ।

उनले ३२ बलमा अर्धशतक बनाएका हुन् । यस क्रममा उनले ४ छक्का र ३ चौका हानेका छन् । उनले भिम सार्कीसँग साझेदारी गर्दै नेपालको इनिङ अगाडि बढाइरहेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार